ड्रोन भ्यू
तस्बिरमा हेर्नुहोस् रास्वपाको परिवर्तन उद्घोष सभा
मङ्गलबार, १२ फागुन २०८२, १६ : ५०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इटहरीमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ । मंगलबार रास्वपाले उक्त सभाको आयोजना गरेको हो ।
सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले अब देश विकास निर्माणको बाटोमा अघि बढिसकेको दाबी गरे।
उनले निर्माण व्यवसायीहरूलाई दुई–तीन सिफ्टमा, रातदिन काम गर्ने गरी तयारी गर्न आग्रह गर्दै आवश्यक उपकरण पर्याप्त नभए नयाँ उपकरण खरिदको तयारी गर्न सुझाव दिए। सभापति लामिछानेले अब कानुनअनुसार काम हुने स्पष्ट पार्दै कसैलाई ‘डोरीले बाँध्ने’ नभई कानुनले नै बाँधेर काम गराइने बताए।
तस्बिर : क्रीस काफ्ले
_R7T8TvDT3z.jpg)
_XFlhtDgEhW.jpg)
_YdeokAEaHe.jpg)
_lbdjRnkiyA.jpg)
_2RrOLytbIw.jpg)
_25OTgqaaIh.jpg)
_nl2UeHvCOr.jpg)
_HiFKAXx3kV.jpg)
_6KhOQScU1C.jpg)
_ogYxpvJm5v.jpg)
_33yW4qzcfz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण