प्रलोपाका उम्मेदवार शाही नेकपामा प्रवेश, विना मगरलाई जिताउने प्रतिबद्धता
बिहीबार, १४ फागुन २०८२, १४ : ११
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप)का उम्मेदवार देपेन्द्रबहादुर शाही नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। शाही र प्रलोपाको कञ्चनपुर जिल्ला प्रमुख अमरसिंह विष्टसहित ५४ नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्।
१० फागुनमा बेलौरीमा पत्रकार सम्मेलन गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले तीन दिनपछि पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका हुन्। शाही र विष्ट प्रलोपाका केन्द्रीय सदस्यसमेत थिए।
नेकपामा समाहित भएपछि शाहीसहितका नेता–कार्यकर्ताहरूले महिला नेतृ विना मगरलाई जिताउने अभियानमा खटिने प्रतिबद्धता जाहेर गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण