फोटो फिचर
तस्बिरमा हेर्नुहाेस् रास्वपाकाे परिवर्तन उद्घोष सभा
शुक्रबार, १५ फागुन २०८२, १५ : २५
काठमाडौँ । आसन्न निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनको भरतपुरमा आमसभा आयोजना गरेको छ । रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहितले सभालाई सम्बोधन गर्नेछन् ।
भरतपुरस्थित गेस्ट हाउस चौरमा आयोजित ‘हामी आयौँ’ परिवर्तनको उद्घोष सभामा रास्वपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दिउँसो १२ बजेका लागि तय गरिएको सभालाई सम्बोधन गर्न सभापति लामिछानेसहित वरिष्ठ नेता शाह भरतपुर पुगिसकेका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा रास्वपाका सभापति लामिछानेसहित नेतृ सोविता गौतम र हरि ढकाल उम्मेदवार रहेका छन्।
_bor1UJQ1fy.jpg)
_8jcYyGa9yE.jpg)
_FXvJ4K13gd.jpg)
_ZnOecQSDZK.jpg)
_fQHzP4ZkKG.jpg)
_1nsEStomKV.jpg)
_UCHCqCTDlW.jpg)
_KMaAsFwM0i.jpg)
_pBeXJdlqmv.jpg)
_S7981niPsL.jpg)
_Ivpt1e6LwW.jpg)
_v4kvGWKrOu.jpg)
_DusxioZxIc.jpg)
_5IM4FtsmJD.jpg)
_Q4ThKfIFBL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण