नेकपामा प्रवेशको अफवाह पूर्णतः खारेज गर्दछु : सुदन किराती
शुक्रबार, १५ फागुन २०८२, १८ : ०२
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का नेता सुदन किरातीले नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गर्ने भन्ने नियोजित हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता किरातीले यस्तो बताएका हुन् ।
उनले नेकपामा प्रवेशको अफवाह पूर्णतः खारेज गरेका छन् ।
उनले सुनियोजित रूपमा हल्ला चलाउनेहरूलाई राजनीतिक तुच्छता त्यागेर जिम्मेवार बन्न अनुरोध गरे । साथै उनले यस्ता भ्रमबाट भ्रमित नहुन सबैमा आग्रह समेत गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण