काठमाडौँ–१ मा प्रलोपाका सबिन सिग्देलको घरदैलो अभियान तीव्र (तस्बिरहरू)
सारांश
- काठमाडौं निर्वाचन क्षेत्र नं–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सबिन सिग्देलले घरदैलो अभियान थालेका छन्।
- उनको अभियानमा पार्टी अध्यक्ष सन्तोष परियारको समेत सहभागिता रहेको छ।
- सिग्देलले मतदातासँग प्रत्यक्ष संवाद गर्दै चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन्।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ निर्वाचन क्षेत्र नं–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सबिन सिग्देलले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
_vrsKQF9S8h.jpg)
उनको घरदैलो कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारको समेत सक्रिय सहभागिता रहेको छ । अभियानअन्तर्गत सिग्देलले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन् ।
_1DkPlq4GGb.jpg)
उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री, नेकपा (एमाले)का मोहनराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टीका मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र, जनता समाजवादी पार्टी नेपालका प्रकाश नायजु तथा नेपाल मजदुर किसान पार्टीकी रमिला ज्याख्व (सुवाल) पनि चुनाव लडिरहेका छन्।
_dq7SUB3lUR.jpg)
_qjMQoBeBoJ.jpg)
_bMq7fQmRfw.jpg)
_hxw2ypvjIX.jpg)
_Wze5UHc9Kg.jpg)
_C9NvKVrsDg.jpg)
_YLccEd0v4E.jpg)
_CFlwFve3x4.jpg)
_CTYp3R9nOc.jpg)
_rncdci9yTh.jpg)
_AS6nl5VcJW.jpg)
_1SB2iHcTcW.jpg)
_Bfo77A9gVq.jpg)
_SQB9UyjATZ.jpg)
_myS2wXCweN.jpg)
_h0Wm7O3A39.jpg)
_Df2uDnYQrg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण