काठमाडौँ । बहराइनको गृह मन्त्रालयले देशभर खतराको साइरन बजाउँदै नागरिकहरूलाई उच्च सतर्क रहन निर्देशन दिएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत एक आधिकारिक विज्ञप्ति जारी गर्दै सबै नागरिक र त्यहाँ...