प्रतिनिधिसभा निर्वाचन
नुवाकोटमा रास्वपाका लामिछाने विजयी
शनिबार, २३ फागुन २०८२, ११ : ४८
सारांश
- नुवाकोटमा रास्वपाका अच्युतम लामिछाने विजयी भएका छन्।
- लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरे।
- कांग्रेसका जगदिश्वर नरसिंह केसी दोस्रो र एमालेका केशव पाण्डे तेस्रो स्थानमा रहे।
नुवाकोट । नुवाकोट- २ मा रास्वपाका अच्युतम लामिछाने विजयी भएका छन् । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका केशव पाण्डेले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण