रामेछापमा रास्वपाका बुढाथोकीलाई पछ्याउँदै कांग्रेसका उम्मेदवार खड्का
शनिबार, २३ फागुन २०८२, १५ : २५
सारांश
- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णहरि बुढाथोकीले अग्रता लिएका छन्।
- बुढाथोकीले ४ हजार ४६ मत प्राप्त गर्दा नेपाली काँग्रेसका रामचन्द्र खड्काले ३ हजार ७ सय ५९ मत ल्याएका छन्।
- नेकपाका श्यामकुमार श्रेष्ठ तेस्रो र एमालेका माधवप्रसाद ढुङ्गेल चौथो स्थानमा रहेका छन्।
काठमाडौँ । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णहरि बुढाथोकीले अग्रता कायम राखेका छन् । बुढाथोकीले पछिल्लो मत परिणाम अनुसार ४ हजार ४६ मत प्राप्त गरेका छन् । बुढाथोकीलाई नेपाली काँग्रेसका रामचन्द्र खड्काले पछ्याइरहेका छन् । खड्काले ३ हजार ७ सय ५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, तेस्रोमा नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठले ३ हजार २ सय ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका माधवप्रसाद ढुङ्गेलले २ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण