अनफोल्डेड
अब पनि निर्वाचन प्रणाली बदल्नुपर्ला ?
आइतबार, ०१ चैत २०८२, १८ : ०१
सारांश
- प्रतिनिधिसभा निर्वाचनको परिणामले मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलको बहुमत नआउने मान्यतालाई गलत साबित गर्यो।
- राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा दुई तिहाइ नजिकको सिट जित्न सफल भयो।
- विश्लेषकहरूले बारम्बार मिश्रित निर्वाचन प्रणालीमा बहुमत आउँदैन भनेका थिए।
काठमाडौं । ‘समानुपातिकसहित मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत आउँदैन ।‘ नेपालका सबैजसो नेता र विश्लेषकहरूले बारम्बार दोहोर्याउने गरेको वाक्य हो यो । तर यसलाई फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामले मिथ्या सावित गरिदिएको छ, किनकि यही प्रणालीबाट भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत मात्र होइन, दुईतिहाइ नजिकको सिट जित्न सफल भएको छ । भिडियोमा हेर्नुहोला ।
भिडियो/फोटो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण