बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सरकार

यस्तो बन्यो बालेन टीम, को–को बने मन्त्री ? (सूचीसहित)

शुक्रबार, १३ चैत २०८२, १२ : ०७
शुक्रबार, १३ चैत २०८२

सारांश

  • बालेन शाहको नेतृत्वमा नयाँ मन्त्रीहरूको नामावली टुंगो लागेको छ।
  • राष्ट्रपति कार्यालयमा शपथ लिने मन्त्रीहरूको सूची पेश गरिएको छ।
  • स्वर्णिम वाग्ले अर्थमन्त्रीमा नियुक्त भएका छन्।

काठमाडौँ । बालेन शाह (बालेन्द्र) नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नामावली टुंगो लागेको छ । राष्ट्रपति कार्यालयमा शपथ लिने मन्त्रीहरुको सूची पुगेको छ । प्रधानमन्त्री बालेनसहित मन्त्रीहरुले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिँदै छन् । 

  • बालेन शाह– प्रधानमन्त्री तथा रक्षा/उद्योग
  • स्वर्णिम वाग्ले–अर्थ
  • सुदन गुरुङ–गृह
  • शिशिर खनाल–परराष्ट्र
  • भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास–सुनिल लम्साल
  • ऊर्जा, जलस्रोत तथा सिँचाई–विराजभक्त श्रेष्ठ
  • संस्कृति, पर्यटन तथा नागरिक उड्ययन–खडक पौडेल (गनेश)
  • शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद– सस्मित पोख्रेल
  • स्वास्थ्य तथा जनसंख्या र खानेपानी–निशा मेहता
  • सञ्चार तथा सूचना प्रविधि–डा विक्रम तिमल्सिना
  • भूमि, व्यवस्था। सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासन–प्रतिभा रावल
  • कानुन, न्याय तथा संसदीय मामिला–सोविता गौतम
  • कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण– गीता चौधरी
  • श्रम, रोजगार– दीपक साह
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक–सीता वादी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप