फोटोफिचर
स्वर्णिम वाग्लेले सम्हाले अर्थ मन्त्रालयको बागडोर, तस्बिरहरू
शुक्रबार, १३ चैत २०८२, १४ : २२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अर्थमन्त्रीको शपथ दिलाए।
- स्वर्णिम वाग्ले पहिलो पटक मन्त्री बनेका हुन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको बागडोर सम्हालेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अर्थ मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
स्वर्णिम पहिलो पटक मन्त्री बनेका हुन् ।

_H3xwCzZukQ.jpg)
_bnccuGBg7l.jpg)
_rdVAcdWv9z.jpg)
_NFtRkWD9aN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण