सिन्धुपाल्चोकको घ्याङ्क्यो जङ्गलबाट युवकको उद्धार
बुधबार, १८ चैत २०८२, १४ : ३९
सारांश
- सिन्धुपाल्चोकको हेलम्बुमा एक युवक खोचमा खसेका थिए।
- सेनाको टोलीले २४ वर्षीय युवकलाई सकुशल उद्धार गरेको छ।
- उद्धारमा सेनालाई अन्य सुरक्षा निकायले पनि सहयोग गरेका थिए।
काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ घ्याङक्यो जङ्गलस्थित खोचमा खसेका युवकको उद्धार गरिएको छ । बुधवार बिहान सेनाको टोलीले २४ वर्षीय युवकको सकुशल उद्धार गरेको हो । ललितपुरको गोदावरी नगरपालिका–४ घर भएका युवक चैत १७ गते मध्यान्ह १२ बजेदेखि सो खोचमा खसेका थिए ।
श्रीनाथ गण सुरक्षा गुल्म हेलम्बुबाट खटिएको टोलीले युवकको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उद्धारमा सेनालाई अन्य सुरक्षा निकायले पनि सहयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण