प्रतिनिधि सभाको अर्को बैठक सोमबार १ बजे बस्ने
आइतबार, २२ चैत २०८२, ११ : ४५
सारांश
- प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
- सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
आइतबार बसेको बैठकमा सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध भएको घोषणा गरेपछि सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि तय भएको जानकारी गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण