सशस्त्रको लेखा समूहका २ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
बुधबार, ०६ जेठ २०८३, १२ : ०८
सारांश
- सशस्त्र प्रहरी बलको लेखा समूहतर्फका दुईजना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
- बुधवार बढुवा समितिले ज्येष्ठता कायम हुने गरी बढुवा सिफारिस सुची प्रकाशन गरेको हो ।
- एसपीमा बढुवा सिफारिस हुनेमा राजकुमार ढकाल र गणेश बहादुर मल्ल छन् ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको लेखा समूहतर्फका दुईजना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधवार बढुवा समितिले ज्येष्ठता कायम हुने गरी बढुवा सिफारिस सुची प्रकाशन गरेको हो ।
एसपीमा बढुवा सिफारिस हुनेमा राजकुमार ढकाल र गणेश बहादुर मल्ल छन् । बढुवा सिफारिस उपर चित्त नबुझेमा उजुरी सुन्ने समिति समक्ष उजुरी गर्न सकिने बढुवा समितिका सदस्य सचिव डीआईजी दीपक अधिकारीले जानकारी दिए ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५५ मा बढुवा सिफारिसविरुद्ध उजुर गर्न सकिने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण