शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म

शुक्रबार, २२ जेठ २०८३, २२ : ०३
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्।
  • नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादले नेताहरूबीच मतभेद बढेको छ।
  • डा. धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच नयाँ राजनीतिक शक्ति निर्माण गर्ने सहमति भएको छ।

आज २०८३ जेठ २२ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।

  • रवि लामिछाने स्वदेश फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन्।  

  • आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयलाई पठाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप