चक्रपथ : बाहिर नैना सुत् भित्र भुइँमा सुत्
मङ्गलबार, २४ भदौ २०७६, ०७ : ४०
काठमाडौं उपत्यकाको चक्रपथभित्रको सडक चिटिक्क छ। सफा सुग्घर नै देखिन्छ। यसका लागि प्रत्येक बिहान बु्रमर र पानीको फोहराको सहायता लिइएको छ।
यस्तै नियमित जोडबलले सडक सफा देखिएको छ पनि।तर, चक्रपथ छोडेर ५० मिटर दूरी पार गर्न नपाउँदै यही सडकको अवस्था ‘भगवान् भरोसा’ देखिन्छ। अवस्था यस्तो छ कि पाइलैपिच्छे खाडलैखाडल देखिन्छ।
सडकको त्यस्तो अवस्थाले त्यो सडक नभई पोखरी पो हो कि भन्ने भान हुन्छ। यस्तो अवस्थाबाट यात्रु आजित भएका छन्।
काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य सडक नागढुंगासहित बौद्ध–जोरपाटी–साँखु, बूढानीलकण्ठ–शिवपुरी, टोखा, नागढुंगा, चोभार–दक्षिणकाली–सिस्नेरी, चापागाउँ दोबाटो–ठेचो–सुनाकोठी हुँदै लेले, सातदोबाटो–गोदावरीलगायतका सडकको अवस्था यस्तै छ। यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण