पापुआ । इन्डोनेसियाको पापुआ क्षेत्रमा पृथकतावादी विद्रोहीहरूले एक अमेरिकी पाइलटको गोली हानी हत्या गरेको र उनको विमानमा आगो लगाइदिएको दाबी गरेका छन्। द वेस्ट पापुआ नेसनल लिबरेसन आर्मी (टीपीएनपीबी) ले बिहीबार हाइल्यान्ड...