शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साढे दुई घण्टामा ११ किलो तौल घटाएर कीर्तिमान

६९ वर्षका एक वृद्धाले साढे दुई घण्टामा ११ किलो तौल घटाएर विश्व कीर्तिमान राखेका छन् । रसियन रिपब्लिक अफ डागेस्टनका ती वृद्धाले सर्वाधिक छिटो तौल घटाएको भन्दै रेकर्ड राखेका हुन्...