आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २७९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको ११४१ जनाको नमूना परीक्षण गरिएकामा २६९ जनामा संक्रमण देखिएको हो ।...