बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हत्या आरोपमा फरार २ जना आरोपित १२ वर्षपछि पक्राउ

रामेछापबाट हत्या आरोपमा फरार रहेको दुई जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले रामेछापको राकाथुमबाट ५९ वर्षीय ज्ञान बहादुर तामाङ र काभ्रेको धुलिखेलबाट ३६ वर्षीय जयराम तामाङलाई पक्राउ...