मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

बालीको ‘सुटकेस हत्या’ काण्डका दोषी ११ वर्षपछि गरिए ‘डिपोर्ट’

जर्कार्ता । इन्डोनेसियाले चर्चित ‘सुटकेस हत्या’ प्रकरणमा दोषी ठहरिएका अमेरिकी नागरिक टमी स्केफरलाई ११ वर्षको जेल जीवनपछि देश निकाला गरिएको छ ।  उनले अब अमेरिकामा थप संघीय मुद्दा सामना गर्नुपर्नेछ ।...