काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट चोरीका स्कुटरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कीर्तिपुर र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरूलाई चोरीका सवारी साधनसहित पक्राउ गरिएको हो। गत फागुन...