सरकारले नीति तथा कार्यक्रम ल्याएको यो तेस्रो पटक हो । तर यो तीनै आर्थिक वर्षको नीति तथा कार्यक्रममा कतिपय कार्यक्रमहरुले निरन्तरता पाइरहेका छन् भने कतिपय कार्यक्रमहरु विरोधाभाषपूर्ण रुपले प्रस्तुत भएको...