काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलले संसदमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको उपस्थितिविना सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अघि नबढ्ने अडान कसेपछि बुधवारको प्रतिनिधि सभा बैठक प्रभावित बन्यो ।...