काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरणमैत्री विकास निर्माणको आवश्यकता रहेको बताएका छन् । ‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ नेपाल सिमेन्ट उत्पादक सङ्घद्वारा ललितपुरमा...