काठमाडौँ । नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रिक्त पद पूर्तिका लागि योग्य व्यक्तिहरूबाट आवेदन मागेको...