आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

म्यान्मारको फ्रन्टियर म्यागेजिनमा कार्यरत अमेरिकी पत्रकार डेनी फेनिस्टिरमाथि त्यहाँको अदालतले ११ वर्षे जेल सजाय सुनाएको छ । ३७ वर्षका यी पत्रकारलाई यांगुन विमानस्थलबाट गत मेइमा प्रहरीले पक्राउ गरेको थियो ।...