काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नवगठित सरकारले दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि भएको अन्याय र विभेदप्रति औपचारिक क्षमायाचना गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद ज्ञापन गरेको छ। सरकारले...