काठमाडौँ । शनिबारको मिर्मिरे बिहानी । काठमाडौँ सहर बिस्तारै ब्युँझिँदै थियो । तर बागमती नदी किनारका सुकुमबासी बस्तीहरूमा भने आजको बिहानी अन्य दिनजस्तो सामान्य थिएन । थापाथली किनारमा वर्षौँदेखि ठडिएका...