काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पाँचौँ संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका लागि १० जना उम्मेदवार छनोट गर्ने तयारी गरेको छ। काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न...