शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा ४ अर्ब ३३ करोड

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँमा सम्पन्न गरेको छ। बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सम्पन्न उक्त सभाले गत आर्थिक वर्षको वार्षिक...