शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

विद्युत नियमन आयोगविरूद्ध किन खनिए ऊर्जामन्त्री ?

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा व्याप्त बिचौलिया, कानुनी छिद्र प्रयोग गर्ने प्रवृत्ति,प्रशासनिक ढिलासुस्तीमाथि कडा आलोचना गरेका छन् ।  काठमाडौँमा आयोजित विद्युत नियमन आयोगको छैठौँ वार्षिकोत्सव समारोहमा...