मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने

काठमाडौँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ २०८१ मङ्सिर १४ रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । ...