आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ओबामाको घर नजिकै शंकास्पद व्यक्ति पक्राउ, विस्फोटक पदार्थ बरामद

न्युर्योक  । पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामको निवास नजिक बिष्फोट पदार्थसहित एक संदिग्द्दलाई पक्राउ गरिएको छ । सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।  ...