बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान

काठमाडौँ । सडक डिभिजन कार्यालय नुवाकोटले बेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक खण्ड अन्तर्गत बेत्रावती–धुन्चे खण्डको मर्मत सम्भारका लागि बोलपत्र आह्वान गरेको छ ।  बुधबार उक्त सडक खण्डको ‘रियाक्टिभ’ मर्मत कार्यका लागि राष्ट्रिय प्रतिष्पर्धात्मक बोलपत्र...