बैंकक । थाइल्यान्डले इबोला भाइरसको जोखिमका कारण कङ्गो प्रजातान्त्रिक गणराज्य र युगान्डाबाट आउने यात्रुहरूका लागि २१ दिन क्वारेन्टिन अनिवार्य गरेको छ । सरकारले यी दुई देशबाट आउने वा ती देशहरूलाई...