मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल

बारा । अति विपन्न तथा गरिब समुदायका बालबालिकाहरू अध्ययन गर्ने जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित एक सामुदायिक विद्यालयको भवन निर्माण कार्य ६ वर्षदेखि अलपत्र अवस्थामा छ । विद्यालय भवन निर्माणका क्रममा अत्यन्तै न्यून...