आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो

हैदराबाद । कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ ।  रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुटनिक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई...