काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दर्खास्त दिने ३५ जना आवेदकहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयको सिफारिस समितिले "काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि,...