आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीद्वारा ९ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण

नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो...