पर्सामा निर्वाचन कार्यालयहरूको सबै तयारी पूरा
मङ्गलबार, ०६ माघ २०८२, १० : ००
सारांश
- पर्सामा निर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
- निर्वाचन क्षेत्र नम्बर १ देखि ४ सम्मका निर्वाचन कार्यालयहरूको तयारी पूरा भएको छ।
- बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नोमिनेशनको कार्यतालिका रहेको छ।
वीरगन्ज । पर्सामा निर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ देखि ४ सम्मका निर्वाचन कार्यालयहरूको सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नोमिनेशनको कार्यतालिका रहेको निर्वाचन अधिकृत मधुसूदन आचार्यले बताए । उनका अनुसार आज निर्वाचनको सबै तयारी पूरा भइसकेको छ, अब हामी नोमिनेशनको प्रक्रिया अगाडि बढाउँछौ ।
उनका अनुसार मनोनयन पत्र लिइसकेपछि रुजु गरेर दर्ता गरिन्छ, नगदे रसिद काटेपछि कम्प्युटरमा इन्ट्री हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण