बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आयोगको ‘कल सेन्टर’मा फोन : निर्वाचनको दिन सार्वजनिक बिदा हुन्छ हुँदैन ?

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित ‘कल सेन्टर’ स्थापना गरेर सर्वसाधारणलाई माघ ५ गतेदेखि सेवा दिइरहेको छ । केन्द्रीय कार्यालय कान्तिपथमा स्थापना गरिएको कल सेन्टरमार्फत आयोगले...