सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शीतलनिवासबाट बाहिरिएकी विद्याबारे चासो : एमालेमा ‘कमब्याक’को सम्भावना कति ?

काठमाडौँ । कार्यकाल पूरा भएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी ७ वर्ष भन्दा बढी समय शीतलनिवासमा बिताएर बाहिरिएकी छन् । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएर सोमबार पद तथा गोपनीयताको शपथ...