इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका बहिनीहरूले अडियाला जेलमा रहेका आफ्ना भाइसँग भेट गर्न नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । एक वर्षदेखि भेट्ने प्रयास असफल भएपछि र जेल प्रशासनले...