काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले धेरै संवैधानिक निकाय खाली रहेकाले समय कुरेर बस्न नसक्ने बताएका छन् । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादमा...