बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।  नेपाल...