बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्राधिकरणको ध्यान विश्वसनीय र गुणस्तरीय बिजुली सेवामा छ : हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित रहेको बताएका छन् ।  ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकहरूलाई सम्मान गर्ने अभियान’ का लागि आइतबार कर्णाली र सुदूरपश्चिम...