शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

केन्द्रीय सदस्यहरूसँग प्रचण्डको गुनासो– पार्टीभित्र धेरै प्रचण्ड हुँदा अलमल भयो

 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र धेरै प्रचण्ड भएकाले विचारमा अलमल भएको गुनासो पोखेका छन् । सोमबार साँझ आफ्नै निवास खुमलटारमा बागमती प्रदेश, उपत्यका विशेष र...