मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

नेकपाकाे प्रतिबद्धता : हरित जलवायु कोषको उपयोगसँगै जनताको जिउधनको सुरक्षा गर्ने नीति

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सन् २०४५ सम्म नेट जिरो इमिसनको लक्ष्य लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा हरित जलवायु कोष तथा हानी...