मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी युद्धको आधार क्षेत्र रहेको रुकुम पूर्वमा प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।...